ढुंगेललाई पहिलानै नसमातेर अहिले किन समातियो खुल्दुली लागेको छः सवित्री श्रेष्ठ

काठमाडौ,१४ कार्तिक । सर्वस्वसहित सर्बोच्च अदालतबाट जन्मकैद फैसला सुनाईएका माओवादी नेता बालकृष्ण ढुंगलेलाई मंगलबार पक्राउ गरिएपछि माओवादीद्धारा हत्या गरिएका उज्जन श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले भने यसबाट आफुलाई खुल्दुली लागेको बताईन । उनले ढुंगेललाई पहिला नै पक्राउ नगरी अहिले किन पक्राउ गरियो भनेर आफुलाई खुल्द्ली लागेको प्रिितक्रिया दिएकी छन् । ढुंगेल पक्राउ परेपछि नेपालपाटीलाई प्रतिक्रिया दिदै…