काठमाडौ,८ कार्तिक । बाम र लोकतान्त्रिक मोर्चा बनाएर चुनाव लड्दा कुन दलले कति मत पाउला, कसको प्रत्यक्षतर्फ कुन हैसियत बन्ला र? के त्यसपछि नेपाली काँग्रेसका नेताहरूले भनेझैं वाम अधिनायकत्व स्थापना गर्न सक्ने गरी देशैभर लाल झण्डा फहराउने सम्भावना रहला रु या, यी सबै कुराहरू कागजी बाघ मात्र हुन्, बनको बाघ बन्ने हैसियत बिनाका । यावत्…