काठमाडौ२६ असोज । प्रमुख तीन दलका शीर्ष नेताबीच आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारेमा बिहीबार अपरान्ह संयुक्त बैठक भएको छ । यस बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा निर्वाचन सार्ने प्रयास नगर्न आग्रह गरेका छन् । बैठकमा दुई नेताले कांग्रेसका सभापतिसमेत रहेका प्रम…