प्रदेश नं २मा कसले कति जिते, को कहाँ अघि –अघि

काठमाडौ,६ असोज ।प्रदेश २ मा भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस अगाडी देखिएको छ । बिहानसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले १३ स्थानिय तहमा जित हाँसिल गरेको छ । काँग्रेसलाई पछ्याउँदै नेकपा माओवादी केन्द्र ८ स्थानमा विजयी भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल ७ स्थानमा विजयी भएको भने नेकपा एमाले र सङ्घीय समाजवादी फोरम नेपालले…