बेसीशहरको बजेट अठतीस करोड पचपन्न लाख रूपैयाँ

बेसीशहर, ३० असार । बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि साढे ३८ करोड रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । नगरप्रमुख गुमानसिंह अर्यालले प्रस्तुत गर्नुभएको बजेटमा सरकारको गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु २१ करोड ५ लाख १५ हजार, सशर्त पुँजीगत अनुदानमा रु १५ करोड ८१ लाख १७ हजार, संघीय संरचना पूर्वाधार…