काठमाडौ १ भदौ। छुट तथा पुनः सर्वेक्षणका लागि भूकम्प अतिप्रभावित १४ जिल्लामा भोलि शुक्रबारदेखि ३ सय ३२ जना इन्जिनियरले काम सुरु गर्ने भएका छन् । ती इन्जिनियरहरुका तीन समूह बनाएर राजधानीमा तीन दिनको प्रशिक्षण दिइएर तयार पारिएको थियो । यसअघि दुई समूह जिल्लामा परिचालन भइसके पनि तेस्रो समूह शुक्रबारबाट काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुलीमा परिचालित…