मालदार मन्त्रालय नपाए देउवा सरकारमा सहभागी नहुने पौडेलको अडान

काठमाण्डौ, २६ जेठ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भागबण्डा नमिलेमा सहभागी नहुने भएको छ । बुधबार प्रधानमन्त्री देउवाको शपथग्रहण वहिष्कार गर्ने निर्णयमा पुगेको पौडेल पक्ष देउवाले आफै फोन गरी भागबण्डा मिलाउछु, शपथमा आईदिनुपर्यो भनेपछि अन्तिममा पौडेल शपथमा सहभागी भएका थिए । आफ्नो शपथसँगै सानो आकारको मन्त्रीपरिषद गठनको तयारी…