असार १४ मा सारेको निर्वाचनको तिथि पनि सरकारले मध्यझरी भन्दै सार्न बेर छैन

काठमाडौ,१७ जेठ । स्थानीय तहकोदोस्रो चरणको निर्वाचन फरि सरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्री परिषद्को बैठकले असार १४ अर्थात मध्यझरी हुने मौसममा चुनाव सार्ने निर्णय गरेको हो। यस अघि असारको नौ गतेका लागि तिथि तय भएको थियो। सो दिन मुस्लिमहरुको पवित्र चाड रमदान परेकोले निर्वाचनको तिथि सारेको सरकारले दावी गरेको छ। यद्यपी…