वालवालिकाले छात्रवृति नपाएपछि राष्ट्रिय मदरसा संघका सचिवको गुनासो यस्तो

मो. इमरान खान कपिलवस्तु ४ वैशाख ।  मुस्लिम समुदायका बालबालिकाले छात्रबृत्ति नपाएका भन्दै राष्ट्रिय मदरसा संघका सचिब मौलाना मशहुद खाँ नेपालीले गुनासो गर्नु भएको छ । धार्मीक रुपमा संचालित मदरसामा पढने बालबालिकालाई छात्रावृत्तिबाट बन्चित गरेको उंहाको आरोप छ । नेपाल अधिराज्य भर सबभन्दा बढी मदरसा भएको जिल्ला कपिलबस्तु हो । त्यसमा पनि नेपाल सरकारले केहि…