चितवन, १२ माघ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका ६ वटा समूहलाई स्टार्टअप विजेनसका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग रहने गरी विद्यार्थीका ६ वटा समूहलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म बीउ पूँजी प्रदान गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि, पशु चिकित्सा तथा मत्स्य विज्ञान…