कागजमा खानेपानी आयोजनाको संख्या थपिने, धारामा पानी रोकिन

काठमाडौँ, १६ माघ । खानेपानी तथा ढल निकास विभागले सबै जनतालाई खानेपानी पहुँच पु¥याउने उद्देश्यका साथ आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको छ । विभागले खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत ७५ वटै जिल्लामा सञ्चालन गर्ने गरी आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको हो ।सरकारले खानेपानी व्यवस्थित गर्न वर्षिनै मोटो रकम छुटाउँदै आएको छ । तर, सरकारले खानेपानीमा जति…