त्रिशूली नदीमा ट्रक दुर्घटना

चितवन, १५ माघ । पृथ्वी राजमार्गको फिस्लिङ नजिकैबाट ट्रक त्रिशूली नदीमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना ५ ख ७३९४ नम्बरको खाली ट्रक सडकबाट करिब ६५ फिट तल खसेको प्रहरीले जनाएको छ । ट्रक त्रिशूली नदीमा भने पुगेको छैन । बिहान ३ बजेको समयमा ट्रक खसेको भए पनि चालकसहित ट्रकमा रहेका तीन जना…