काठमाडौँ, ८ साउन । शिक्षासँग रोजगारीलाई जोड्ने लक्ष्यका साथ हिलसाइड इन्जिनियरिङले ओजेटीमा जापान पठाउने भएको छ । हिलसाइड कलेज अफ इन्जिनियरिङ, कोटेश्वर, काठमाडौ र जापानको आइएमएसी इन्जिनियरिङ कम्पनिका बीचमा भविष्यमा देशको औद्योगिक बृद्धिको नेतृत्व गर्नसक्ने जनशक्तिको विकास गर्ने उद्देश्य परिपूर्तिका लागि पूर्वान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिलसाइड कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुलाई जापानी कम्पनीहरूसंग जोड्न र आपसी…