काठमाडौँ, २९ पौष । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले निजी शिक्षण संस्थाहरुलाई गुठीमा लैजाने प्रावधान हटाउनुपर्ने बताउनुभएको छ । शिक्षा विधेयक बारे प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको गरेको छलफलको क्रममा आईतबार विद्यार्थी संगठनका नेताहरुलाई बोलाईएको थियो । उक्त क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष बडालले सरोकारवालासँग छलफल नगरी विधेयक…