त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखाले स्नातकोत्तर तह माइक्रोबायोलोजीको प्रथम वर्षको मौका परीक्षाफल प्रकाशित गरेको छ।