बिहीबार सार्वजानिक बिदा

साउन २३, काठमाडौं । विश्व आदिवासी दिवसको अवसरमा सरकारले साउन २४ गते बिहीबार सार्वजानिक बिदा दिएको छ । गृहमन्त्रालयको २०७४ चैत २९ को निर्णय अनुसार भोलि बिदा दिने निर्णय भएको उल्लेख छ । सोहि अनुसार भोली विश्व आदिवासी दिवसको उपलक्ष्यमा सार्वजनीक विदा दिइएको हो । मन्त्रालयका अनुसार आगामी भदौ १० गते जनैपूर्णिमा र कात्तिक २७…