साउन ३, काठमाडौं । नेपाल नर्सिङ संघले अनसनरत डा. गोविन्द केसीको मागलाई सदनवाट जवरजस्ती पास गराउने उद्देश्यका साथ नेपाल चिकित्सक संघले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा गर्ने हड्ताल गरे शैय नहुने विज्ञप्ती मार्फत जानकारी दिएको छ । वार्ता र छलफलका माध्यमले कुनै पनि समस्या समाधान गर्न सकिने भन्दै यस्ता गैर जिम्मेवारीपूर्ण कार्य नगर्न नेपाल मेडिकल एशोसिएसनलाई…