१७८ चलचित्रकर्मीलाई परिचयपत्र वितरण (सूचीसहित)

काठमाडौँ, १ कार्तिक । चलचित्र विकास बोर्डले १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ । २० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका चलचित्रकर्मीहरूलाई बोर्डले परिचयपत्र प्रदान गरेको हो । यसअघि ३० वर्षभन्दा बढी चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको थियो ।  बोर्डले यसै आर्थिक…