सिटी स्क्यान गर्नुअघि ध्यान दिनुपर्ने कुरा हेनुहोस्

असोज २१, काठमाडौं । सिटी स्क्यान शरीरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो ।  सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ। सिटी स्क्यान गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू – सिटी स्क्यान गर्ने रेडियोग्राफर टेक्नोलोजिस्टलाई बिरामीको सम्पूर्ण मेडिकल हिस्ट्री थाहा हुनुपर्छ। –  सिटी स्क्यान गर्ने  दिनभन्दा पहिले नै राति १२ बजेपछि बिरामीले खाना खानु…