सर्लाहीको मुसहर बस्तीमा कालाजार फैलियोः ८ को मृत्यु, १३ बिरामी

२०७३ चैत ३०  सर्लाहीमा कालाजार रोग फैलिएको छ। रोगका कारण ८ जनाको मृत्यु भैसकेको छ भने १३ जना बिरामी भएका छन्। सर्लाहीको ईश्वरपुर राइटरखोरमा कालाजारकै कारण ८ जनाको मृत्यु भएको काठमाडौंबाट गएको स्वास्थ्य टोलीले पुष्टि गरेको छ । बिरामीको भने जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको छ। स्वास्थ्य टोलीले जिल्लामा दिएको जानकारी अनुसार कालाजारका कारण एकै…