काठमाडौँ, २६ वैशाख । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप दिने भएको छ । बृहत् खोज र खोप अभियानअन्तर्गत सो दिन खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको भए सोही खोप दिइनेछ । खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट…