काठमाडौँ, १० मंसिर । मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा डेंगु प्रभावित हुनेको संख्या न्यून देखिएको छ । कर्णाली प्रदेशबाहेक अन्य पाँच वटा प्रदेशमा १३ सयभन्दा बढी मानिस डेंगुबाट प्रभावित भएका छन् भने मधेसमा ५७० जनामात्रै डेंगु सङ्क्रमित छन् । कर्णालीका ३४७ जना डेंगुबाट प्रभावित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्याङ्क छ । कर्णाली…