दुईवटा फार्मेसी पसल बन्द

काठमाडौँ, ३ फागुन । वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द भएको छ । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बन्द गर्न निर्देशन दिएका छन् । औषधिलाई राम्रोसँग स्टोर…