बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

काठमाडौँ, २१ असोज । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा असोज २३ गते (बुधबार) बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ ।  संघअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो ।  संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व…