काठमाडौँ, ११ भदौ । लुम्बिनी प्रदेशमा ३५९ जना डेंगुका रोगी भेटिएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस सिजनमा हालसम्म पाल्पा जिल्लामा सबै भन्दै धेरै १४७ जना डेंगु रोगी भेटिएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ तथ्याङ्क अधिकृत मान बहादुर ओलीका अनुसार रुकुम पूर्व जिल्लामा १, रोल्पामा ३, प्युठानमा ६,…