१३ लाख किशोरीले लगाए एचपीभी खोप

काठमाडौँ, ४ फागुन । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालका अनुसार अभियानको १२ औं दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लगाएको हुन् । माघ २२ गते सुरु भएको अभियान फागुन ६…