पोखरा, १३ कार्तिक । पोखरामा रगत अभाव भएको छ । प्रदेशस्तरीय रक्त सञ्चार सेवा कार्यालय पोखराका अनुसार विरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव भएको हो । पोखरामा दैनिक ८० युनिट हाराहारी रगत खपत हुन्छ । तर दसैंको बेला रक्तदान कसैले नगरेका कारण अभाव भएको हो । अहिले विशेषगरी बी पोजेटिभ…