काठमाडौँ, २१ असोज । नेपालमा यसवर्ष डेंगु संक्रमितको संख्या ३५ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३५ हजार ९४ जना संक्रमित भएका छन् । डेंगुबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । ईडीसीडीका अनुसार १० जिल्लामा संक्रमितको संख्या ४०० भन्दा माथि रहेको छ । सबैभन्दा धेरै सुनसरीमा…