बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीनजिक बीपी राजमार्गमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक गोलन्जर गाउॅपालिका ३ का वर्ष ३४ का चन्द्र श्रेष्ठ छन् । काठमाडौँबाट मरिणतर्फ जाँदै गरेको बा…