काठमाडौँ, २ बैशाख । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमाली पुन मगरलाई गोली प्रहार गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न सहायक हवल्दार प्रकाश पुनमगरलाई शनिवार बिहान प्रहरीले बागडोलबाट पक्राउ गरेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयस्थित नम्बर–१ गणमा आन्तरिक थुनामा राखिएको छ । शनिवार राति नयाँ वर्ष मनाउन ७४ वर्षीया हजुरआमा…