विद्यालयभित्रै बालिकालाई कुटपिट गरेको आरोपमा १३ जना पक्राउ

मोरङ, १३ बैशाख । जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ मा एक बालिकालाई कुटपिट गरेको आरोपमा १३ बालिका पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई विद्यालयभित्र नै कुटपिट गर्ने १३ बालिकालाई पक्राउ गरेको हो । बैशाख ६ गते उनीहरूले संगठित रुपमा बालिकालाई कुटपिट गरेको र भिडियोसमेत बनाई…