मौसमी फ्लूबाट कसरी बच्ने ?

काठमाडौँ, २१ चैत । पछिल्लो समय मौसमी फ्लूका बिरामी बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लामो समय पानी नपर्दा बढेको प्रदूषणका कारण मौसमी फ्लू बढेको हो । तर, केही समययता पानी परे पनि फ्लू लाग्नेक्रम रोकिएको छैन । अस्पतालमा फ्लू लागेर आउनेको चाप उच्च रहेको छ । मन्त्रालयका अनुसार यसबाट बच्न फ्लू लागेका…