अविरल वर्षाका कारण पहिरोमा परी तीन जिल्लाका विभिन्न ठाउँमा २२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार शनिबार र आइतबार पहिरोमा परी उदयपुर, रौतहट र इलाममा २२ जनाको मृत्यु भएको हो । पहिरोमा परी इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ । सातजना बेपत्ता र ६ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । रौतहट…