पपुवा न्युगिनीविरुद्धको जितसंगै नेपाल विश्वकप छनोट नजिक

काठमाण्डौ,२९ फागुन । घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सहजजित निकालेको छ । ९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो । नेपालका लागि आशिफ शेखले अर्धशतक…