रौतहट, १५ चैत । रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएराति १० बजेतिर मोजिबुल रहमानको घरमा आगो लागेको थियो । उहाँकी १२ वर्षीया छोरी राजिया खातुन सुतेको अवस्थामा आगोमा जलेको हो । राजियाको ज्यान गएको र…