सुर्खेत, ८ कार्तिक । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का अन्दाजी २० वर्षका भुवन धमला मृत भेटिएका छन् । कार्तिक ३ गतेदेखि बेपत्ता भएका उनी चार दिनको निरन्तर खोजबिनपछि शुक्रवार मृत अवस्थामा फेला परेका हुन् । भुवन चौकुनेकै वडा नम्बर १० मा पर्ने घाटगाउँमा लाग्ने भुवा जात्रा हेर्न गएका थिए । रातिको समयमा लाग्ने उक्त जात्रामा…