भक्तपुरमा ‘राष्ट्रको लागि २ घण्टे अभियान’ घोषणा

ललितपुर, २० फागुन । भक्तपुर हनुमन्ते नदि सफाई अभियान मधु ढुङ्गेलको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । ललितपुर, सिस्नेरी स्थित ट्रिबोन्स रिर्सोट नेपालमा भएको अभियानको स्थापना दिवस सहित सम्पन्न ५ वार्षिकोत्सव कार्यक्रममा जिल्ला भित्रका सफाई अभियान प्रेमीहरुका विच नेतृत्व चयन गरिएको हो । कार्यसमितिमा उपाध्यक्षत्रय नरेश रञ्जिल, जयराज पौडेल र उत्तरा…