१५ वर्षीया किशोरी बलात्कृत

झापा, १२ फागुन । झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई बिहीबार साँझ पक्राउ गरेको हो । अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको छ । यस…