लक्ष्मीपूजादेखि भाइटीकासम्मको मौसम

काठमाडौँ, ३ कार्तिक । जल तथा मौसम विज्ञान विभागले तिहार अवधिका लागि पहिलो विशेष मौसम बुलेटिन जारी गरेको छ । विभागका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहनेछ । सो प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र एक-दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने…