काठमाडौँ, १० माघ । चालू आर्थिक वर्षको छैटौं महिना पुसमा निकासी व्यापारमा अघिल्लो महिनाको तुलनामा केही सुधार देखिएको छ । आयातमा आइरहेको कमी पुसमा पनि निरन्तर छ । सरकारले पुसबाट लागू हुने गरि विलासी वस्तुको आयात प्रतिबन्ध हटाएको थियो । यसले आयात फेरि बढ्ने अनुमान गरिएको थियो । तर, नतिजाले त्यस्तो देखाइएको छैन् । गाडी…