केपी ओली कप फुटबल खेल्ने यी हुन आठ टीम

काठमाडौं, माघ २७ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने आठ टोलीको टुंगो लागेको छ। प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म काठमाडौंमा संचालन हुनेछ। प्रतियोगितामा आयोजक टोली केपी ओली फुटबल क्लबसहित ए डिभिजनका ७ टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने संयोजक छितिज थेवेले…