हिउँदे वर्षा घट्दा बढ्यो प्रदूषण

काठमाडौँ, ४ माघ । माघ पहिलो साता, काठमाडौँको तापक्रम घटदो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन । वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ। काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ । अर्को सातादेखि भने हिउँदे झरी पर्ने प्रवल सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालमा…