पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शुन्य

काठमाडौँ, २१ माघ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । नेपालमा संक्रमितको संख्या १० लाख ११ सय ६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० जना रहेका छन । मन्त्रालयका अनुसार ४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९८ हजार…