आजको राशिफल

काठमाडौँ, २० माघ । आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल । मेष : दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। आयआर्जन निकै राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। वृष : प्रेममा धोका पाइनेछ। बोल्दा ख्याल गर्नुहोला। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ।…