प्रत्यक्षमै संघ र प्रदेशमा ३३ प्रतिशत महिला उम्मेदवार, वडाध्यक्षमा पनि एकतिहाई अनिवार्य

काठमाडौं, १८माघ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलहरूले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यात्मक कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको छ । निर्वाचनसँग सम्बन्धित नयाँ विधेयक आयोगले तयार पारेको भन्दै प्रमुख आयुक्त थपलियाले संसदीय समितिलाई जानकारी दिँदै यस्तो ब्यवस्था गर्न लागिएको बताउनु भएको हो । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय…