आजको मौसम

काठमाडौँ, २४ पौष । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका तीन प्रदेशका पहाडी भूभागमा आज दिउँसो आंशिक बदली रहने पूर्वानुमान छ । अहिले पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका धेरै भू–भागमा हुस्सुरकुहिरो लागेको छ । आज दिउँसो प्रदेश नम्बर–१, कर्णाली…