बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १८ घाइते

बुटवल, २२ पौष । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग१ख ४९७७ नम्बरको यात्रुबाहक बस खुसार्ने पुग्नै लाग्दा गएराति मधुवन टारीफाँट नजिकै धारादी गैरामा दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको मृत्यु भएको हो ।…