आजको राशिफल

काठमाडौँ, २० पौष । आज २०७९ साल पौष २० गते बुधबारको राशिफल । मेष : शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। इष्टमित्रबाट सहयोग मिल्नेछ। वृष : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन : आर्थिक,…