ठमेलमा पुस्तकको व्यापार बढ्दै : ‘फरगेट काठमाडौँ’ पर्यटकको रोजाइमा

काठमाडौँ, ९ पौष । कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीको भनाइ छ । भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री गरिने गरेको छ । पाँच–दश वर्षअघि हुने व्यापारको तुलनामा अहिले…