कुटपिट गरी हत्या गरेको आरोपमा एक पक्राउ

मोरङ, ६ पौष । मोरङमा कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको कुटपिट गरी हत्या गरेको आरोपमा लेटाङ नगरपालिका–१ का ३० वर्षीय हस्तबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । गएको आइतबार दिउँसो सामान्य वादविवादमा लिम्बूले कुटपिट गर्दा गम्भीर घाइते भएका राईलाई उपचारका लागि न्युरो अस्पताल…